Shop Online For Books | Stationery | Fashion | Gift Items

Daldal – Hira Lama

449

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Daldal (RBD) Categories: , , Tag:

अर्थशास्त्रमा स्नातकोत्तर हिरा लामा भरतपुर महानगर, प्रेमबस्ती निवासी हुन् । पेशाले उनी शिक्षक हुन् । विभिन्न अनलाईन पोर्टलहरूमा उनका लघुकथा,
कथा प्रकाशित
छन्
उपन्यासको रूपमा “दलदल” उनको पहिलो कृति हो ।
000
समयलाई हिँडाउन नसकेपछि समयले हामीलाई हिँडाउने रहेछ । अनि हिँड्दै जादा को कहाँ पुग्छ, त्यो समेत थाहा नहुने रहेछ । सपनाहरु बदलिरहने रहेछन् । अनि बदलिने रहेछन् सपना पहिल्याउदै जाने गोरेटोहरू |
Daldal – Hira Lama

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Char Tumka
    Char Tumka - B.D. Tyagi
    1 X 500 = 500
    Shop Ratna Online
    Right Menu Icon