Covid (Nasocheko Nabhogeko Sankat) – Deepa Dahal

कोभिड नसोचेको नभोगेको सङकट– दिपा दाहाल

US$15

Availability: 5 in stock

SKU: Covid (Nasocheko Nabhogeko Sankat) Categories: , Tag:

सन् २०२० को सुरुवातदेखि झन्डै दुई वर्षको नेपालको सामाजिक-आर्थिक चित्र-चरित्रसहित स्वास्थ्य स्थितिको अभिलेख राख्ने क्रममा ‘अर्काइभ’कै रूपमा कोभिड : नदेखेको नभोगेको सङ्कट पुस्तक प्रकाशनमा ल्याइएको हो । पुस्तकमा यसरी एकाएक आइपर्ने वा चेतावनीसहित आएको कोभिड जस्तो स्वास्थ्य सङ्कटका घडीमा राज्य तथा आम जनसाधारणले पालना गर्न नसकेको सावधानीका पक्ष पनि समेटिएको छ । पुस्तकलाई समयसँग जोडिएको एउटा दस्तावेजका रूपमा मात्रै होइन, आउने दिनमा अपनाउन सकिने सचेतना र सावधानीको स्रोत-सामग्रीका रुपमा समेत लिन सकिने मेरो विश्वास छ ।
डा. सन्दुक रुइत
Covid (Nasocheko Nabhogeko Sankat) – Deepa Dahal

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon