Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Communist Andolanma Mohanbikram Singh – Ram Prakasha Puri
₨1,000.00
Login to backorder (members only)
Get an alert when the product is in stock:
मोहनविक्रम सिंह शास्त्रहरूमा वर्णन गरिएको सत्ययुगको भागिरथ नदी मैं बगिरहे, हजारौं कार्यकर्ता उनको लक्ष्यबाट बाहिरिए, हजारौ किनारातिर लागे । उनको बग्ने यात्रा सुकाउनको लागि रेगिस्तानका कैयौँ मैदान खडा भए, डढेलोका मुल्का उफ्रदै उनीमाथि नाचे । तर पानीमा चोपोलिएको अगुल्टो मैं च्वाइँ गरेर निभ्नुपर्ने नियति बाहेक उनीहरूलाई कुनै फल प्राप्त भएन । उनी बग्दै जहाँ पुगे, त्यहाँ हजारौ कार्यकर्ता सहित अगाडि बढे | उनको दार्शनिक र वैचारिक सच्चाइले उनलाई कहिल्यै पनि एक्लै हिड्नु परेन । उनलाई हज्जारौं-हज्जारौं कार्यकर्ताको तागत र शक्ति प्राप्त भइरह्यो । अहिले उनी हजारौं कार्यकर्ता सहित राजनीतिक मैदानमा सक्रिय छन् । कुनै लाभ, प्रलोभन र शक्ति बिना किन हजारौं कार्यकर्ता उनलाई साथ दिन आइपुग्दछन् ? भन्ने प्रश्नको उत्तर हो – उनको राजनीतिमा भएको दार्शनिक र वैचारिक सच्चाइ । |
Communist Andolanma Mohanbikram Singh – Ram Prakasha Puri
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.