डीभी परेर अमेरिका भासिएको एक शिक्षित नेपाली युवाको अमेरिकी भोगाइ हो छुटेको रेल । यस उपन्यासले तेस्रो विश्वबाट सपनाको देश अमेरिका पुग्ने शिक्षित युवायुवतीहरूको कथा बोकेको छ |
यो उपन्यास अमेरिकामा बसोवास गरिरहेका नेपाली आप्रवासीहरूको बढ्दै गइरहेको पारिवारिक विचलन र बढ्दो पारिवारिक दूरीको साक्ष्य पनि हो ।
छुटेको रेल (उपन्यास) प्रकाशक : बुक-वर्ल्ड पब्लिकेशन बागबजार, काठमाडौँ
Chhuteko Rail – Bishwbandhu Karki
Chhuteko Rail – Bishwbandhu Karki
छुटेको रेल – विश्वबन्धु कार्की
₨300
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet