यसअघि दुई कविता कृतिहरू तिम्रो सपनाको म, र स्पन्दनका रागहरू मार्फत नेपाली कविताको क्षेत्रमा आफ्नो सशक्त उपस्थिति जनाइसकेकी कवि दीपा राई पुनको तेस्रो कविता कृति हो छुटेको बागदाता । पाँचथरको रवीमा (२०२५) जन्मेकी कवि दीपा राई पुन त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर हुन् । अमेरीकाको बोस्टनमा बसेर काव्यसाधना गरिरहेकी कवि दीपा राई पुन भानु दुईशतबार्षीकिको अवसरमा भानु स्वर्णपदक र सम्मान प्राप्त गरीसकेकी छन् ।
Chhuteko Bagdata – Deepa Rai Pun
Chhuteko Bagdata – Deepa Rai Pun
छुटेको बागदाता– दीपा राई पुन
₨150
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet