Shop Online For Books | Stationery | Fashion | Gift Items

Chhaya Ko Laskar – K.R Khambu

545

Availability: 5 in stock

SKU: Chhaya Ko Laskar (RBD) Categories: , , Tag:
केही जीवनी वैयक्तिक विवरण मात्रै नभई ऐतिहासिक दस्तावेज पनि हुन्छन् । प्राध्यापक केआर खम्बू जीवशास्त्रअन्तर्गत उभयचर र सरीसृप
प्राणीमा विद्यावारिधि गर्ने पहिलो नेपाली मात्र होइनन्, झापा आन्दोलनबाट सुरु भएको कम्युनिष्ट क्रान्तिका स्तम्भ कार्यकर्ता पनि हुन् । उनको यात्रा राजनीतिक अभियन्ता मोहनचन्द्र अधिकारी, सीपी -मैनाली, केपी ओली, मदन भण्डारी, माधव नेपालहरूकै किनारबाट
अघि बढ्यो ।
प्राध्यापक खम्बूको सारा जीवन क्रान्ति र प्रज्ञाको दोसाँधमा बित्यो । एक समयपछि उनी सक्रिय राजनीतिबाट पन्छिए र पूर्णतः प्राज्ञिक क्षेत्रमा समर्पित भए | पोस्ट-डक्टरेटको तयारी गर्दागर्दै उनका दुवै आँखा ज्योतिविहीन बन्न पुगे । प्राध्यापक खम्बूको कथाले सामान्य व्यक्तिको असामान्य साहस र सङ्घर्ष बोल्छ । यसले एउटा राजनीतिक कालखण्डकै सङ्घर्षको प्रतिनिधित्व पनि गर्छ ।

Chhaya Ko Laskar – K.R Khambu

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Jeevanka Goreta
    Jeevanka Goreta - Madhav Acharya
    1 X 350 = 350
    Shop Ratna Online
    Right Menu Icon