Chekedem (Raja Raniko Durbar) – Badal Ramlinga

चेकेदेम राजारानीको दरबार– बादल चाम्लिङ

325

Availability: 5 in stock

SKU: Chekedem (Raja Rani ko Durbar) Categories: , Tag:

कुम्मायक गाउँपालिका-१, पाँचथर (साविक यासोक – ९, खाल्डे) जन्म भई हाल बसोबास सुन्दरहरैंचा – १०, मोरङ रहेको बादल चाम्लिङका यस अघि दुईवटा कवितासङ्ग्रहहरू ‘पाठेघर’ २०७४ र ‘वीर्य जमिन’ २०७६ प्रकाशित छन् । तेस्रो कृतिको रूपमा ‘चेकेदेम राजारानीको दरबार’ बजारमा आएको छ।
..“ यो २००१ सालतिरको कुरा हो । गाउँमा बाक्लो हिउँ पर्यो । त्यस्तो हिउँ न पहिले परेको थियो न त पछि नै पर्यो । हिउँ परेर घरहरू सेतै भए। हिउँले रानीभीरको सल्लाघारी छपक्कै पुरियो । त्यो हिउँ सेलाउन धेरै दिन लागेको थियो । साना बिरुवाहरू हिउँले पुरिएर मरे । ठूला बोटहरू कति भाँचिए, कति बिस्तारै पहेँलिएर सुके । त्यसपछि जङ्गल पातलिदै गयो र सल्लाको बोट पनि निमिट्यान्नै भएर मासियो । सल्ला मासिएपछि बोक्सी फूलले भीर ढाकेको थियो । त्यो फूल फुलेपछि भीर रातो पछ्यौरी सुकाएको जस्तो देखिन्थ्यो । बिस्तारै बोक्सी फूल पनि पातलिदै गयो, र अहिले त भीर उजाडिएको छ नि !”
“रानीभीरमा पहिले जङ्गल थियो भनेर हामीलाई कहाँ थाहा थियो त पातिपो । ” ” तिमेर्ले के देख्थ्यौ त । हामीले त सानो हुँदा देखेको हो। पछि आँखै अगाडि सबै फेरियो । तिमारूलाई यी कुराहरू कथा जस्तो लाग्छ होला। हामीलाई नै लाग्न थालिसक्यो ।”
सपना जस्तो
Chekedem (Raja Rani ko Durbar) – Badal Ramlinga

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon