Charu Charcha – Madhav Ghimire

चारु चर्चा – माधव घिमिरे

224

Availability: 5 in stock

SKU: Charu Charcha (RBD) Categories: , Tags: ,

Charu Charcha – Madhav Ghimire |

कविवर माधव घिमिरेको जीवनको पत्र – पत्रमा आकीर्ण र विकीर्ण प्रच्छन्न भाव – प्रस्तारको चारु अभिव्यञ्जना हो चारु चर्चा । गद्यमा पनि लालित्यपूर्ण कवितात्मक राग – अनुरागको संवेदना र अलङ्कार पद्यमा पनि सहज सम्प्रेषण तथा सौमनस्य मनोभिरामको झन्कारको सम्मिलन मनोयोगी साधक सष्टा माधव घिमिरेको अथक साधनाको सम्प्राप्ति हो ; आत्मज्ञान , तत्त्वज्ञान तथा व्यावहारिक ज्ञान – विज्ञानको सुस्वादु चर्चा परिचर्चा हो चारु चर्चा ।

जीवनका त्रियासी वसन्तसँगै प्रकृतिवादी , स्वच्छन्दतावादी स्रष्टा कविवर माधव घिमिरेले सात दशकको सक्रिय साहित्यिक जीवन पार गरिसक्नुभएको छ । उहाँको समग्र जीवन साहित्य जीवनका निम्ति र जीवन साहित्यका निम्ति भन्ने तथ्यको जीवन्त सत्य साबित भएक छ ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon