पुस्तकमा लेखक सत्य नारायण श्रेष्ठले खाम, नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी गरी चारओटा भाषाको माध्यमबाट सरल शब्दको ज्ञान दिने प्रयत्न गरेका छन् । त्यसैगरी, यस पुस्तकमा लेखकले खाम भाषाबाट नामाङ्कन गरिएका स्थानका नाम पनि सङ्ग्रह गर्ने प्रयत्न गरेका छन् । यसरी यो पुस्तकले खाम भाषाको जगेर्ना र उत्थानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने छ भन्ने आशा लिएको छु ।
Char Bhasha Kham Namakaran Gyan Punja – Satya Narayan Shrestha
Reviews
There are no reviews yet