चाणक्यनीतिदर्पण समग्र नीतिग्रन्थहरूमा सर्वप्रिय नीतिशास्त्र हो । यसमा राजनीति, समाज र अन्य नैतिक विषयहरूलाई सूक्तात्मक हिसाबले गहन रूपमा प्रस्तुत गरिएको छ । यसमा उल्लेख गरिएका धेरै कुराहरू वर्तमानमा पनि उत्तिकै सान्दर्भिक छन् । संसारका दर्जनौं भाषामा अनुवाद भएको चाणक्यनीतिलाई वेदाचार्य रूपक अलङ् कारले शब्दार्थसहित भावानुवाद गरेका छन् । नीतिशास्त्र सम्बन्धी विस्तृत भूमिकाले यस पुस्तकलाई अझै महत्त्वपूर्ण र सङ्ग्रहणीय बनाएको छ । सार्वकालीक महत्त्व बोकेको यो चाणक्यनीतिदर्पण हरेक पुस्ताले पढ्नैपर्ने ग्रन्थ हो ।
Chanakyanitidarpan (Shabdartha ra Bhawarthasahit) – Rupak Alankar
Chanakyanitidarpan (Shabdartha ra Bhawarthasahit) – Rupak Alankar
चाणक्यनीतिदर्पणः नेपाली शब्दार्थ र भावर्थसहित– रूपक अलङ्कार
₨525
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet