कथाकार जोमसोमको नयाँ र पुरानो बजार जोड्ने साँघुमा उभिए जस्तै कार्लोस मेरो दर्पणछाया पढ्दा मलाई आफू पूर्व र पश्चिमको कुनै साँघुमा उभिए जस्तो लाग्यो । Ezra Pound को जिन्दगी नै The Cantos को पुनर्लेखनमा बित्यो । सुन्दर जोशीको यो ‘दर्पणछाया’ मा देखिने प्रतिविम्बहरू बदलिइरहनु स्वाभाविक हो जस्तो लाग्छ । त्यसैले त्यसलाई क्रमशः शब्द-चित्र शृङ्खलाको रूप दिँदा फरक नपर्ला कि ? सुन्दर जोशीले यो कथामार्फत Deleuze Guattari को Anti Oedipus जस्ता कृतिहरूसँगै Psyche का बारेमा संवाद गर्ने, प्रश्न उठाउने बाटो दिएका छन् । And challenge the Darwinian Theory!
Castle Rock ki Apsara – Sundar Joshi
Reviews
There are no reviews yet