नेपाल क्यान्सर एजुकेशन फाउण्डेशन (NCEF) का संस्थापक अध्यक्ष प्रा. डा. योगेन्द्र प्रसाद सिंह (प्रायः बोलाउने नाम वाइ.पी. सिंह) त्रि.वि. शिक्षण अस्पतालको सर्जरी विभागमा विगत ३ दशकभन्दा लामो समयदेखि कार्यरत हुनुहुन्छ । जापानको कान्साई मेडिकल युनिभर्सिटी, ओसाकाबाट एम.डी. र पि.एच.डी. गर्नु भएका डा. सिंह हाल क्यान्सर सर्जरी (Surgical Oncology) का प्राध्यापक तथा शल्य चिकित्सा विभागका प्रमुख हुनुको साथै सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रको भवन निर्माणदेखि सेवा संचालनको नेतृत्व गर्दै आउनु भएको छ ।
।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सिंह क्यान्सरलगायत अन्य रोगहरूको नियन्त्रणमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहने कुरामा विश्वास गर्नुहुन्छ । अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिकमा गनिनु हुने उहाँका सयभन्दा बढी वैज्ञानिक कृतिहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । क्यान्सर शिक्षा, समाज सेवा तथा क्यान्सरसम्बन्धी अनुसन्धान कार्यमा उल्लेखनीय योगदान गरे वापत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभुषणहरूबाट उहाँ सम्मानित हुनुहुन्छ ।
Cancer K Kina Kasari – Yogendra Prasad Singh
Cancer K Kina Kasari – Yogendra Prasad Singh
क्यान्सर के किना कसारी – योगेन्द्र प्रसाद सिंह
₨250
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet