वर्षौंदेखि राज्यको आँखामा नपरेको भूगोल, सदियौंदेखि मान्छे भएर बाँच्न नपाएका तर आत्मसम्मानको लडाइँमा होमिएका मान्छेहरूको दैनिकी हो – बुढीपोल्ली ।
बुढी पोल्ली – जातीय विभेद, लैङ्गिक असमानता र कुरीतिको चपेटामा परेका मान्छेको नियति हो ।
कर्नाली तर्न नसक्ने तर महाकाली तर्न सक्नेहरूको जीवन गाथा हो – बुढीपोल्ली
सङ्ग्रहमा डोटेली मौलिक संस्कृतिलाई विसंरचना गर्ने प्रयास गरिएको छ ।
Budhipolli – Khema Batas
Reviews
There are no reviews yet