Buddha Buddhatwa Ra Buddha Darshan – Tulsi Lal Amatya

300.00

Login to backorder (members only)

SKU: Buddha Buddhatwa Ra Buddha Darshan (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

• गौतम बुद्धले शोषक र अत्याचारी दानवहरुलाई हृद्य परिवर्तन गरी मानव
तुल्सी लाल अमात्य बनाउने विश्वव्यापी आन्दोलन चलाए । कतिपय दानवहरु मानवमा बदलिए । दष्ट राजा अशोक अशोक महान बने । डाका अंगुलीमाल अर्हत भिक्षु बने। राजनर्तकी अम्रपाली अर्हत भिक्षुणी बनिन्।
• गौतम बुद्धको धर्म राजनीतिबाट अलग होइन र राजनीतिक ब्यवस्थालाई ठीक नगरीकन कुनै धर्मले सही मार्ग पक्रन सक्तैन भन्ने कुरो बुद्धकै राजनीतिबारे शासन वर्गको कर्तब्य बारेको उपदेशले स्पष्ट गर्दछ । शासकहरुलाई बुद्धले उपदेश दिएका छन्।
• “जब सम्म निर्धन ब्यक्तिहरुको निम्ति भण्डार खोलिन्न र वास्तवमा जब सम्म प्रजा शान्ति पूर्वक बस्न पाउन्नन् तब सम्म उनको शासनलाई उत्कृष्ट भन्न सकिन्न ।

Buddha Buddhatwa Ra Buddha Darshan – Tulsi Lal Amatya

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon