पुस्तकमा बुद्ध एक जना मात्रै नभएर बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं बुद्धहरु पनि रहेको र ती बुद्धहरुको पनि बौद्ध समाजबाट आदरसत्कार हुने विषय पुस्तकमा समावेश छ।
पुस्तकमा बुद्ध एक जना मात्रै नभएर बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं बुद्धहरु पनि रहेको र ती बुद्धहरुको पनि बौद्ध समाजबाट आदरसत्कार हुने विषय पुस्तकमा समावेश छ। बज्रयान बौद्ध समाजमा प्रचलित ‘पञ्चबुद्ध’ को अवधारणा प्रस्तुत गर्दै तिनीहरु मानव बुद्ध नभएर बौद्ध दर्शनलाई बुझ्न र बुझाउन ध्यानसाधनाबाट सिर्जना गरिएका प्रतीक वा ध्यानीबुद्ध रहेको कुरा पनि पुस्तकमा उल्लेख छ। |
Buddha Bimarsha – Basanta Maharjan
Reviews
There are no reviews yet