Bouddha Stupa – Bhiktar Pradhan

बौद्ध स्तुप– भिक्टर प्रधान

375

Availability: 5 in stock

शिक्षक तथा अभिभावक
५ वर्ष वा माथिका बालबालिकाहरूलाई पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा ९ वर्ष माथिका बालबालिकाले आफै अध्ययन गर्न उपयुक्त पुस्तक ।
यस चित्रकथा बौद्ध स्तूप का दुई छुट्टाछुट्टै कथा छन् । बौद्ध स्तुपलाई बौद्धनाथ पनि भनिन्छ । यसलाई नेपालभाषामा खास्ति र तिब्बती भाषामा जारूङ खाशोर भनिन्छ । यही खास्ति र जारूङ खाशोरबारेका कथा यसमा छन् ।
Bouddha Stupa – Bhiktar Pradhan

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon