यो पुस्तक नपढेसम्म मार्सल आर्टको तालिम पूरा हुँदैन भन्ने जापानिजहरूको मान्यता छ । १६औँ शताब्दीमा लेखिएको पुस्तक हाल २१औँ शताब्दीमा आइपुग्दा पनि यसको महत्व अझ बढिरहेको छ । मैले यो पुस्तक युवा पुस्ताका लागि मार्गदर्शन गर्न उपयोगी हुनेछ भन्ने सोचेर अनुवाद गरेको छु ।
Book of Five Ring – Jagat Gauchan
Reviews
There are no reviews yet