“Buddha was born in Nepal” भनेर हामी अहरह जप्छौं तर यसको शाश्वत र सर्वस्वीकार्य प्रमाण दिन सक्दैनौं । अस्तित्वमा भएका प्रमाण पनि ज्ञाताज्ञात रुपमा नष्ट हुँदै गइरहेका छन् तर हामी मूक छौं । प्रस्तुत ‘बोधिचित्त’ नामक ग्रन्थ सिद्धार्थ गौतमको जन्मपूर्वको समयदेखि उनको बाल्यकाल, ब्रह्मचर्य र वैवाहिक जीवनका मात्रै होइनन्, उनी बुद्ध बनिसकेपछि पनि आएका अनेक आरोह, अवरोह र विविध घटनाहरूको मूर्त पुराण हो । ती सबै ज्ञातव्य छन् । लेखकको स्थलगत अनुसन्धान र प्राज्ञिक विमर्शजन्य अनुभवको सङ्गमबाट उद्भव भएको यस ज्ञानगङ्गामा षट्पारमिता जस्ता ब्रह्मसहोदर आनन्द दिने • विषयहरू पनि सँगै बगेका छन्, जसले हरेक जिज्ञासुहरूको प्यास मेटाउन सक्छन् ।
Bodhichitta Siddhartha Puran – Gitesh Pyakurel
Bodhichitta Siddhartha Puran – Gitesh Pyakurel
बोधिचित्त सिद्धार्थ पुराण– गीतेश प्याकुरेल
₨500
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet