Weight | 0.38 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Blue Diary – Krishna Acharya
₨350.00
Availability: 5 in stock
Blue Diary – Krishna Acharya |
लाग्दैछ , उजाड मौसममा नाङ्गिएका रूखहरू जस्तै म पनि नाङ्गिएको छु । रूखहरूले पात गुमाएजस्तै मैले मेरो हरियाली गुमाएको छु ।
पातहरू त मौसम फेरिनासाथ पलाउलान् , रूखहरूमा त फेरि हरियाली छाउला । तर , मेरो जीवनमा बुबा कहिल्यै फर्किएर आउनु हुने छैन । |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.