Biujhiyako Saas – Anusha Humagai

बिँउझिएको सास– अनुषा हुमागाई

  • Biujhiyako Saas
  • Anusha Humagai
  • Bulbul Publication
  • Nepali
  • 284 pages

375

Out of stock

Restock Email Notification

SKU: Biujhiyako Saas (RBD) Categories: , Tag:

अनि, मैले सजिलो बाटो रोजें । यसलाई वर्षों शरीर बेचेर मैले आफैँलाई र मम्मीलाई पालेँ । यसलाई मात्र हैन, यसका साथीहरुलाई पनि ! म लाचार थिएँ, सहेँ । म काँतर पनि हुँ । पापी पनि हुँ । मैले केही बाटो देखिनँ । जे भयो त्यसैलाई नियति ठानेर स्विकारेँ । आज मेरो जिन्दगी त बर्बाद भयो भयो । मैले गर्दा निभाको पनि जीवन तहसनहस भयो। सब कुरा थाहा पाएर पनि म सधै मौन भएँ । म कायर हुँ । म अपराधी हुँ ।
म आफ्नो शरीर नियाल्छु । शरीरका कुनै पनि अङ्ग मलाई रत्तिभर मनपर्दैनन् । लाग्छ संसारको सबैभन्दा कुरुप शरीर मेरै हो । शरीरबाट • नमिठो गन्ध आइरहेझैँ, म आफैंबाट कतै टाढा भाग्न खोज्छु तर आफैँबाट भागेर टाढा जान सक्ने ठाउँ संसारमा कहाँ छ ? मैले सुनेकी त छु संसारमा सबथोक सम्भव छ तर के आफैंबाट टाढा भाग्न सक्नु कहिल्यै सम्भव हुन सक्ला ? हो म त्यही असम्भव सत्यलाई जित्ने चाह राख्छु । मलाई आफैंबाट उन्मुक्ति चाहिएको छ । म आफैंबाट छुट्टिन चाहन्छु, सदाको लागि ।
Biujhiyako Saas – Anusha Humagai

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon