Bishwo Prasiddha Santaharuko Jeewan Charitra – Uddhav Bhattarai

विश्व प्रसिद्ध सन्तहरुको जीवन चरित्र – उद्धव भट्टराई

1,005

Availability: 5 in stock

SKU: Bishwo Prasiddha Santaharuko Jeewan Charitra (RBD) Categories: , Tag:

Bishwo Prasiddha Santaharuko Jeewan Charitra – Uddhav Bhattarai
विश्वप्रसिद्ध सन्तहरूको जीवन चरित्र’ नाममा प्रचारोन्मुख कृति उद्धवप्रसाद भट्टराई ‘चैतन्यदीप’ बाट सङ्ग्रह भएको रहेछ । सम्प्रदायविशेषमा आबद्ध छैन, तटस्थता अवलम्बनको प्रयास छ । यथाश्रुत गतानुगतिकत्वमा आधारित देखिन्छ। साम्प्रतिक लोक प्रवाह यस्तै छ ।
‘गुणदोषोदृशिर्दोष’ पुराणको निर्देश हो, वेद त ‘कृतायादिनवदर्शम्’ भनेर नै निवृत्त छ । तथापि ज्ञान र ज्ञानसाधनमा लेखनी व्यापार हुने अपेक्षा सहित भट्टराई ‘चैतन्यदीप’ को बुद्धि वृत्तिमा उत्तरोत्तर सूक्ष्मार्थाकलनऋद्धि प्रत्यग्रूप अन्तर्यामीबाट उत्कर्षतिर क्रमशः जानेछ । यत्ति आशंसा व्यक्त गर्दै लेखनी विश्राम गर्दछु ।
प्रा. डा. दीर्घराज घिमिरे नेपाल संस्कृत विश्वविद्यालय
“मानिसको जीवनमा सबैभन्दा पहिले आफूले आफैंलाई नबुझी न जगत्लाई बुझ्न सकिन्छ, न अरूलाई जान्न सकिन्छ । जीवनमा चाहिने त्यस्तो आध्यात्मिक ज्ञानको प्रकाश असल, ज्ञानी, ध्यानी, साधु, सन्त महात्माहरूको जीवनचरित्र, त्याग, वैराग्य, आचरण र सेवा कार्यहरूबाट किञ्चित मात्र पनि शिक्षा ग्रहण गर्न सकियो भने जो कोहीको जीवनमा सुख, शान्ति र आनन्दको सुवास वहकिन थाल्छ । शायद त्यही भावले होला योग साधक तथा योगगुरु श्री उद्धवप्रसाद भट्टराईले नाम चलेका विश्वका प्रसिद्ध केही महर्षि, ऋषिमुनि, सन्त, साधु, सन्न्यासी, ज्ञानी, महात्माहरूको सङ्क्षिप्त जीवनी, परिचय र उहाँहरूबाट प्राप्त गर्न सकिने ज्ञान र शिक्षालाई यस पुस्तकमा पस्किनुभएको छ । त्यसबाट के कति आफूले लिने भन्ने व्यक्तिको आ-आफ्नो क्षमतामा निर्भर गर्दछ ।”

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon