Bishwo Kala Ilthasma Mahila – Dipmala Maharjan

विश्व कला इतिहासमा महिला- दिपमाला महर्जन

175

Availability: 5 in stock

SKU: Bishwo Kala Ilthasma Mahila Categories: , Tag:

पाश्चात्य कलाका थुप्रै हस्तिहरुका गरिमामय जीवन र कलाकारिताबारेमा पढियोस माइकल एन्जेलो लिया राफाल कुर्वे मान गोग, पिकासो, देगाज वारहोल आदि इतिहासका फरक कालखण्डका अनेक कलाकारहरुबाट प्रभावित पनि भइयो। उनीहरूका जीवन गाथा पढेर सपना बुनियो । उनीहरुको आफ्नो कलाकारिता र कलाकृतिप्रतिको दृढता, संकल्प, धैर्य, स्वच्छन्दता आदिका कथाहरूमा डुबेर कल्पनाको संसारमा थुप्रै पटक हराइयो । तर, कहीकते केही रिक्तताको अनुभूति हुन्थ्यो । कल्पनाको संसार र वास्तविक जीवनमा हुने दूरीजस्तै ती कथाहरु ती गाथाहरू र मैंले खोजेका सम्भावनाहरुबीच दूरी पाउथें । म प्रभावित त निकै थिएँ तर प्रेरित हुन सकिँन । कल्पना र सपना त बुन्न सक्थें, तर केही अपुगजस्तो महशूस हुन्थ्यो। कहीँकतै केही त कमी पक्कै थियो ।
त्यही कमी खोज्ने क्रममा म पाश्चात्य कला क्षेत्रका महिला कलाकारहरूको बारेमा अध्ययन गर्न पुगेँ । जति खोज्दै गएँ त्यति नै म स्पष्ट हुँदै गएँ कि यही नै त त्यो कमी थियो जुन मैले बर्षों देखि महशूस गरेकी थिएँ । औपचारिक कला शिक्षाको पाठ्यक्रमभित्र यी कलाकारहरूले बिल्कुलै पनि स्थान पाएका थिएनन् । र, विडम्वना त के भने यो अवस्था राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय नै थियो ।
Bishwo Kala Ilthasma Mahila – Dipmala Maharjan

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon