Bishanu Rii – Pragya

विषाणु ऋ– प्रज्ञा

275

Availability: 5 in stock

SKU: Bishanu Rii Categories: , Tag:

मभित्र अनन्त भोक छ । मानौं म अनन्तकालदेखि भोकै छु र खान हतारिरहेकी छु । मेरो वक्षमा करङहरू र मुन्तिर मेरो पेटको खोपिल्टो प्रष्ट देखिन्छ । मेरा तिघ्राहरू सुलुत्त परेका तर भित्रैबाट बलले घनिभूत छन् । मेरो योनीबाट असंख्य जीवहरू जन्मिरहेका छन् । म आफ्नै सन्तानहरूको भोग गरिरहेकी छु । मेरा पैतालामुनि पुरूष अहङ्कार लम्पसार शव भएको छ । म एक्लै सर्जक र विनाशक भएर उभिइरहेकी छु ।

Bishanu Rii – Pragya

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon