म जनता –
मेरो शरीर मेरो देश हो
कुल्च मेरो छाती
थुन मेरो आवाज
भाँच मेरो हात-खुट्टा
यो स्वतन्त्रताको अन्तिम लडाइँबाट
म तिम्रो असली अनुहारको अभिलेख राख्न चाहन्छु ।
Bise Nagarchiko Bayaan – Shrawan Mukarun
बिसे नगरचीको बयान– श्रवण मुकारुण
₨350
Availability: 5 in stock
म जनता –
मेरो शरीर मेरो देश हो
कुल्च मेरो छाती
थुन मेरो आवाज
भाँच मेरो हात-खुट्टा
यो स्वतन्त्रताको अन्तिम लडाइँबाट
म तिम्रो असली अनुहारको अभिलेख राख्न चाहन्छु ।
Bise Nagarchiko Bayaan – Shrawan Mukarun
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet