तारा भट्टराई
अमेरिकी यौन जीवन र मुख्यगरी न्यूयोर्क शहरको यौनकुण्ठा, उकुसमुकुस र समग्रमा, यौनमनोविज्ञान प्रस्तुत गर्ने तारा भट्टराईको शैली उम्दा छ । मार्केट अफ स्वीटहार्टका लागि उनलाई बधाई तथा शुभकामना छ ।
डा. विश्वराज अधिकारी ओक्लोहोमा, अमेरिका
साहित्यपोस्टको स्थापनाकालदेखि नै जोडिनुभएकी लेखक तथा पत्रकार तारा भट्टराई स्पष्ट लेखन र विचारका कारण पाठकबीच सर्वप्रिय हुनुहुन्छ । उहाँका प्रकाशित सामग्रीलाई पाठकहरूले सर्वाधिक रूचिका साथ पढ्ने गरेका छन् । साहित्यपोस्टका अप्ठेरा दिनहरूमा काँध थाप्ने भट्टराईको लेखनीले उचाइ पाओस् भन्ने हाम्रो कामना छ । प्रस्तुत पुस्तक यसअघि प्रकाशित लेखहरू जस्तै पाठकहरूले मनपराउनु हुनेछ भन्ने हाम्रो विश्वास छ ।
अश्विनी कोइराला
Birsieka Sapanaharu – Tirtha Sigdel
Birsieka Sapanaharu – Tirtha Sigdel
बिर्सिएका सपनाहरू— तीर्थ सिग्देल
₨315
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet