महिलाका कथाव्यथा त हामी पुरूषहरूले पनि लेखेका छौं, तर हामीले जे लेख्यौँ, देखेर, सुनेर र अनुमान गरेर लेख्यौँ । अनुभूतिको तहमा हामीले महिलाका कुरा लेख्न सम्भवै छैन । महिलामनका कुराहरू, त्यो मनभित्र चलिरहेको अन्तर्द्वन्द्व र अस्मिताका कुरा महिलाकै कलमबाट अभिव्यक्त भैदिँदा त्यो विश्वसनीय लाग्दो रहेछ । ‘विप्लवी’ मा महिलाको कोणबाट सम्बन्धहरूका केस्राकेस्रा केलाउन उपन्यासकार सानु शर्मा सफल हुनुभएको छ । सजिलो र प्रवाहमय भाषाशैलीमार्फत समाजसित गरिएको ज्वलन्त प्रश्नका कारण यो उपन्यास स्मरणीय भएको छ । उपन्यासकारलाई बधाई !
Biplabi – Sanu Sharma
Biplabi – Sanu Sharma
बिप्लबी – सानु शर्मा
₨250
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet