Shop Online For Books | Stationery | Fashion | Gift Items

Bigyan Bhairav – Kamal Prasad Dhungana

295

Availability: 2 in stock

धर्मलाई बुझ्ने मानिस दुर्लभ हुन्छ, बुझेर अरूलाई बुझाउने वा बुझाउन सक्ने त्योभन्दा दुर्लभ हुन्छ, धर्मलाई श्रद्धापूर्वक सुन्ने मानिस त्योभन्दा पनि दुर्लभ हुन्छ र धर्मको आचरण गर्ने मानिस सबैभन्दा दुर्लभ हुन्छ ।
मानिसभित्र क्षमा छ भने क्षमा निक्लन्छ, क्रोध छ भने क्रोध निक्लन्छ, प्रार्थना छ भने प्रार्थना निक्लन्छ, घृणा छ भने घृणा निक्लन्छ ।
यसकारण जब कसैबाट केही निक्लन्छ भने उसलाई दोषी नबनाउनु, यो उसको सम्पदा हो ।

Bigyan Bhairav – Kamal Prasad Dhungana

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon