Bhupinka Kabita – Bhupin

भूपिनका कविता– भूपिन

400

Availability: 5 in stock

SKU: Bhupinka Kabita Categories: , Tags: ,

वर्णमालाका छरपस्ट स्वर र व्यञ्जन वर्णहरूलाई शब्दहरूको सजीव मालामा उन्ने अक्षरहरूका कालिगड हुन्- भूपिन ।
कतै बालापनका लोलीहरूमा, कतै युवावयका सुसेलीहरूमा, कतै अल्लारेहरूका आवारागिरीमा, कतै परिपक्व र प्रौढहरूका विगत, वर्तमान र आगतका आशा-प्रेम-प्रार्थना-कर्म र कल्पनाका काव्यिक उडानहरूमा पानीको मसी, पसिनाको रङ र बतासको लयमा सिर्जित सुन्दर जीवनको क्यानभास उनका कवितामा पाइन्छ । अरब- अमेरिकाको पसिनाले आमाको फरियाको गन्ध सम्झाउने विम्बमा भूपिनले जीवन, जगत्, प्रकृति, मानवता र प्रेमलाई ‘दर्शन’को कुचीले पोतेका छन् ।

कविको देशमा कविता खोज्दै हिंडिरहनुभएको छ भने तपाईंले देब्रे हरमुनि च्यापिरहेको किताब हो – भूपिनका कविता !

Bhupinka Kabita – Bhupin

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon