Shop Online For Books | Stationery | Fashion | Gift Items

Bhumi Chintan – Madhav Prasad Baral

भूमि–चिन्तन

US$4

Availability: 5 in stock

SKU: Bhumi Chintan Categories: , , Tag:

लेखक : माधव प्रसाद बराल
ठेगाना
: पोखरा महानगरपालिका वडा नं ७, मासबार
मोबाइल नं. : ९८५६०३२५०९
Email
: madhavbaral123@gmail.com
भूमि सूक्त
यस्यां समुद्र उत सिन्धुरापो यस्यामन्नं कृष्टयः संबभूवुः । यस्यामिदं जिन्वति प्राणदेजत् सा नो भूमिः पूर्वपेये दधातु ॥३॥
– अथर्ववेद द्वादशं काण्ड
भावार्थ:
जुन विशाल भूमिमा सागर, नदी, झिल, तलाउ, पोखरी, इनार आदि जलाशयहरू छन्, जहाँ सबै किसिमका अन्न, फलफूल, सागपात र सारा वनस्पतिहरू उत्पन्न हुन्छन्, जहाँ सबै प्रकारका प्राणीहरू खुसी र सुखपूर्वक बसोबास गर्दछन्, जसको गर्भमा अथाह खानीको भण्डार छ । जसमा किसान, सिल्पकारलगायत सबै मानवजाति संगठित रूपमा आनन्दपूर्वक बसोबास गरेका छन् । यस किसिमको हाम्रो भूमि हाम्रा लागि श्रेष्ठ र ऐश्वर्य प्रदायक होस् ।
Bhumi Chintan – Madhav Prasad Baral

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon