Shop Online For Books | Stationery | Fashion | Gift Items

Bhukttaman – Dhirendra Sinal

भुक्तमान– धिरेन्द्र सिनाल

US$5.95

Availability: 5 in stock

एक पतिले आफ्नी पत्नीको स्वास्थ्यमा अचानक गम्भीर जटिलता देखिएपछि बेहोरेको सास्तीको साबिती हो, भुक्तमानः राज्यको अकर्मण्यता र नागरिकको निरिहता । प्रस्तुत पुस्तकमा एक निम्न-मध्यमवर्गीय परिवारले मुलुकको गैरजिम्मेवार स्वास्थ्य प्रणालीका कारण बेहोरेको सामाजिक, आर्थिक तथा मानवीय क्षतिको कथाव्यथा छ । यसले नीतिनिर्माताले जनमुखी कार्यक्रम, नीति-नियम नबनाउँदा वा बनेका नीति-नियमको अनुगमन र कार्यान्वयन नगर्दा भुइँमान्छेले भोग्नुपर्ने भुक्तमानलाई छर्लङ्ग पारेको छ । यो धीरेन्द्र सिनालको निजी भोगाइ हुँदाहुँदै पनि आम नागरिकको साझा कथा बन्न पुगेको छ । यसले सरकार तथा नीतिनिर्मातालाई जनमुखी स्वास्थ्य नीति तथा कार्यक्रम बनाउन पनि घचघच्याउने छ ।
Bhukttaman – Dhirendra Sinal

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon