एक पतिले आफ्नी पत्नीको स्वास्थ्यमा अचानक गम्भीर जटिलता देखिएपछि बेहोरेको सास्तीको साबिती हो, भुक्तमानः राज्यको अकर्मण्यता र नागरिकको निरिहता । प्रस्तुत पुस्तकमा एक निम्न-मध्यमवर्गीय परिवारले मुलुकको गैरजिम्मेवार स्वास्थ्य प्रणालीका कारण बेहोरेको सामाजिक, आर्थिक तथा मानवीय क्षतिको कथाव्यथा छ । यसले नीतिनिर्माताले जनमुखी कार्यक्रम, नीति-नियम नबनाउँदा वा बनेका नीति-नियमको अनुगमन र कार्यान्वयन नगर्दा भुइँमान्छेले भोग्नुपर्ने भुक्तमानलाई छर्लङ्ग पारेको छ । यो धीरेन्द्र सिनालको निजी भोगाइ हुँदाहुँदै पनि आम नागरिकको साझा कथा बन्न पुगेको छ । यसले सरकार तथा नीतिनिर्मातालाई जनमुखी स्वास्थ्य नीति तथा कार्यक्रम बनाउन पनि घचघच्याउने छ ।
Bhukttaman – Dhirendra Sinal
Bhukttaman – Dhirendra Sinal
भुक्तमान– धिरेन्द्र सिनाल
₨595
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet