श्री राजा अंशुवर्माज्यू
महोदय
उपर्युक्त सम्बन्धमा सद्भाव कायम गरौं । हाम्रो सम्बन्ध बलियो बनोस् । दुई देशबीच मित्रता कायम गर्न चाहन्छु । छिमेकी मुलुक एकअर्काको परिपूरक हो । एकअर्कासँग हातेमालो गरेर अगाडि बढ्न सकिन्छ । तिब्बत युद्धबाट घुँडा टेकेको छ । तिब्बतलाई नेपालजस्तो समृद्ध देशको सहयोग चाहिन्छ । नेपालको धर्म, संस्कृति, कला, सभ्यता तिब्बतमा भित्र्याउन चाहन्छु । त्यसैले नेपालसँग निकट रहन चाहन्छु । अर्को विकल्प पनि चाहेको छु । हजुरको राजकुमारी तिब्बतमा भित्र्याउने । लिच्छविवंशको पारिवारिक सूत्रमा बाँधिन चाहन्छु । त्यसैकारण हजुरको सुपुत्रीको हात माग्दछु । हजुरकी सुपुत्री दिनुहोस् । बुद्धधर्म स्थापना गर्नेछु । भोटमा सुन, चाँदीको खानी छ । सुन चाँदीको उत्खनन गर्नेछु । देश समृद्ध पार्नेछु । तिब्बतले विकासको फड्को मार्ने क्रममा छ । मलाई विश्वास छ । मेरो प्रस्ताव स्वीकार गर्नुहुनेछ ।
तिब्बतको राजा स्रोङचोङ गोम्पो
Bhrikutitara – Kalpana Kharel
Bhrikutitara – Kalpana Kharel
भृकुटीतारा– कल्पना खरेल
₨511
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet