लेखक परिचय (संक्षेपमा)
सन् १९५३ डिसेम्बर २७ मा धनकुटाको कचिडेमा जन्म,
प्राडा तीर्थप्रसाद मिश्र
सन् १९७३ मा एमए तथा सन् १९८७ मा विद्यावारिधि उपाधि हासिल,
सन् १९७४ देखि २०१५ सम्म ४१ वर्ष त्रिभुवन विश्वविद्यालय सेवामा रही सेवानिवृत्त, पाटन क्याम्पस (हालको नेपाल कमर्स क्याम्पस) व्यवस्थापन अध्ययन संस्थान (१९७४-१९७६), डिनको कार्यालय (१९७६-१९८०) तथा इतिहास केन्द्रीय विभाग (१९८०-२०१५)मा संलग्न, त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक, नेपाल र एसियाली अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक तथा इतिहास केन्द्रीय विभागको विभागीय प्रमुखसम्मको भूमिका निर्वाह, पोखरा विश्वविद्यालय सेवा आयोगको सदस्य (१९९८-२००६), स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको उपकार्यकारी निर्देशक (२००३-२००४), नेपाल टेलिभिजन सञ्चालक समितिको सदस्य, परराष्ट्र मामिला अध्ययन केन्द्रको कार्यकारिणी सदस्य, नेपाल-चीन गैरसरकारी संस्थाको सदस्य, इन्डियन इन्स्टिच्युट अफ हिस्टोरिकल स्टडिजको सदस्य तथा सार्क राइटर्स फोरमको कार्यकारी सदस्य जस्ता सार्वजनिक जिम्मेवारी कुशलतापूर्वक वहन, नेपाल नेत्रज्योति संघका निवर्तमान अध्यक्ष तथा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयका संस्थापक एवम् कार्यकारी सदस्य,
जनहित गुठी र बद्रीरत्न स्मृति प्रतिष्ठानका महासचिव, स्वस्थ जीवन संघका अध्यक्ष, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका कार्यकारी सदस्य, इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेसका कार्यकारिणी सदस्य तथा बानेश्वर बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष,
२० वटा पुस्तक तथा एकसय पचासभन्दा बढी विषयगत अनुसन्धानमूलक लेखहरू प्रकाशित, स्वदेश तथा विदेशका विभिन्न विषयगत सम्मेलनहरूमा सहभागी एवम् कार्यपत्र प्रस्तुत, नेदरल्यान्डको अन्तर्राष्ट्रिय एसियाली अनुसन्धान केन्द्रमा वरिष्ठ अनुसन्धान विज्ञ भई कार्य गरेको अनुभव,
नेपाल, भारत तथा युरोपका विभिन्न विश्वविद्यालयमा विद्यावारिधि शोध मूल्याङ्कन समितिमा विज्ञका रूपमा कार्यरत,
१५ जना शोधार्थीले उहाँको निर्देशनमा रही विद्यावारिधि उपाधि प्राप्त गरेका, महेन्द्र विद्याभूषण ‘क’, रुद्रराज पाण्डे पुरस्कार, शिक्षा विकास पुरस्कार, डिस्टिङगुइस्ट सर्भिस अवार्ड, सुप्रबल गोरखा दक्षिणबाहु द्वितीय, दीर्घ सेवा पदक एक्वाइन इन्डो नेपाल फ्रेन्डसिप, सुप्रसिद्ध जनसेवा श्री अवार्ड जस्ता विभूषण तथा पदकबाट सम्मानित र पुरस्कृत, नेपालका ७३ भन्दा बढी जिल्ला तथा युरोप, अमेरिका, अस्ट्रेलिया, अफ्रिका र एसियाका ५० भन्दा बढी देशका विभिन्न स्थलको अवलोकन भ्रमण,
एक छोरा र दुई छोरीका पिता तथा दुई नाति र दुई नातिनीका हजुरबाबा,
Bhotma Nepali Pahichan Ra Parakram – Tirtha Prasad Misra
Bhotma Nepali Pahichan Ra Parakram – Tirtha Prasad Misra
भोटमा नेपाली पहिचान र पराक्रम – तीर्थप्रसाद मिश्र
₨500
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet