रजिउल्ला जिया ले नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको दैलेख जिल्लामा रहेको भिरकोट गाउँको यथार्थ चित्रण यो उपन्यास मार्फत उनले विद्यमान देश, काल र परिस्थितिलाई मुख्य मुद्दाको रूपमा प्रस्तुत गर्ने कोशिस गरेका छन् । यस भिरकोटको ज्योती’ मा उनले त्यसै ठाउँको वस्तुस्थिति तथा मनोविज्ञान र कार्यव्यवहारलाई नविनतम ढङ्गमा प्रस्तुत गरेका छन् । |
Bhirkotko Jyoti – Rajiulla Miya
Reviews
There are no reviews yet