Bhashako Bakpatra – Mahendrakumar Malla

भाषाको बकपत्र– महेन्द्रकुमार मल्ल

350

Availability: 5 in stock

SKU: Bhashako Bakpatra Categories: , Tag:

भाषाको बकपत्र’ सङ्ग्रहभित्रका कविताले युगीन सत्यलाई लयात्मक बान्कीमा उद्भासित गरेका छन् । स्वप्निल मातृभूमि र त्यसप्रतिको असीम सम्मोहन, जीवनको उज्यालो र अँध्यारोका छाया र छवि, विचारको पार्थक्य र वैयक्तिक स्वतन्त्रता, सौन्दर्य र सभ्यताको पर्याय बनेर रहेको प्रकृति, मायाको अर्थ र उत्साहका भाका, विभेदले सिर्जना गरेको व्याकुल मानसिकता, राजनीतिले दिशाहीन बनाएको देश, डायस्पोरिक अनुभूति आदि कविताको विषय बनेर आएका छन् । सरल भाषाले पछ्याएको मुक्त लय र त्यसमा अन्तर्घुलित भावगाम्भीयर्ता यस सङ्ग्रहभित्रका कविताहरूको वैशिष्ट्य बनेर रहेको छ ।
Bhashako Bakpatra – Mahendrakumar Malla

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon