Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Bhagwan Gautam Buddha – Uddhavdev Upadhyay
NPR795.00
Availability: 5 in stock
वैशाख पूर्णिमाको रात नसकिंदै सिद्धार्थको तपस्या सफल भयो । यसरी वर्तमान भद्रकल्पका चौथो सम्यक सम्बुद्ध प्रकट भए । अनेकौंका कल्याण-द्वार खुले । __यो पुनरावलोकनमा सम्यक सम्बृद्धले देखे, यो संसारमा पटक-पटक जन्म लिई यो संसारलाई बनाउनेलाई चिन्न धेरै समय व्यर्थ खेर गएका छन् । अतीतकालदेखि नै यस्तो मान्यता चलिआएको छ कि “यो संसारलाई बनाउने कोही ईश्वर छ, जसले प्रत्येक प्राणीलाई उसको मृत्युपछि अर्को जन्मका लागि नयाँ शरीर बनाएर दिन्छन् । ती ईश्वरको दर्शन पाइएमा भवसागरबाट मुक्ति पाइन्छ ।” गौतम बुद्धले भन्नुभयो- “यदि कुनै व्यक्तिलाई तपाईंले थालभरि मिठाई चढाउनुभयो तर उसले स्वीकार गरेन भने त्यो मिठाई कसको हुन्छ ?” राजाले त्यो मेरै हुन्छ’ भन्ने उत्तर दिंदा गौतम बुद्धले फेरि भन्नुभयो- “हो, त्यसै गरी तपाईंले मलाई जति पनि निन्दा, गाली गर्नु भयो त्यो मैले एउटै पनि स्वीकार गरिनँ ।” |
Bhagwan Gautam Buddha – Uddhavdev Upadhyay
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.