कुशल हास्य-व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीको- आख्यानात्मक चित्रमात्र नभई यौटा पुस्ताका तषस्वी स्रष्टालाई उज्जीवित गर्ने अर्को पुस्ताका स्रष्टाको तपस्याको परीक्षाफल हो- भग्न भैरव ।
जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको नवीन ढङ्ग यस उपन्यासको भाषा आकर्षक र शैली मनोहारी छ !
समकालीन कविको रूपमा पृथक र प्रभावशाली छवि बनाउँदै आएका प्रोल्लास सिन्धुलीयलाई पनि यो तपसले आख्यानको
राजमार्गको समर्थ धावक पक्कै साबित गरिदिनेछ ।
Bhagna Bhairav – Prollas Sindhuleeya
Reviews
There are no reviews yet