यसै पुस्तकबाट मेरों जोडा ढल्यो। उसको चीत्कारले म भावविह्वल भएँ। मृत्यु अवश्यंभावी सत्य हो । तर यो सधैं अप्रत्याशित र अप्रिय लाग्छ । मानिसले सबैभन्दा नचाहेको कुरा मृत्यु र सबैभन्दा बढी चाहेको कुरा बाँच्नु । :. ‘बई भाउअ, तेरा काका काला पाहाड्या भैगया। त जानेईकि नाईं। नत्र मै. ” जाँदो खोज्न’ म आन्टीको फोनले झस्कैं। धम्कीसहितको चेतावनी थियो। . केदारनाथ एक चुनौती थियो । सारा तबाह भए पनि मन्दिर बचेको । थियो। धर्ममा झन विश्वास बढाएको थियो। साँच्चिनै एकपटेक सोच्ने बनाएको थियो। त्यसैले पनि स त्यहाँ जान चाहन्थे ।.. हिक्मतको बुढी औंला पिलिको लडाइँमा उडाइदिएका थिए । माओवादीले । छोपेर, कब्जा गरेर गोली हान्दा पनि बाँचेको मान्छे । बुढी औंला नभएर अनफिट भयो । लेखेको कसले मेट्छ र ? अन्तिममा जान पायो । शान्ति सेना। ‘सब गोर्खे लोक बुरे नहीं होते। और सब पहाडि भी अच्छे नहि होते’ जय मा काली आयो गोर्खाली … |
Bepatta Sipahi – Chandra Katuwal
Reviews
There are no reviews yet