Bartaman ko Shakti – Roshan Dahal

वर्तमान को शक्तिः आध्यात्मिक रूपान्तरणको सरल मार्ग– रोशन दाहाल

695

Availability: 4 in stock

SKU: Bartaman ko Shakti Categories: , Tag:

सुन्दरभन्दा सुन्दर अनुभवहरू आउँदै-जाँदै गरिरहन्छन् । कुनै पनि अनुभवभन्दा अझै धेरै मौलिक अनुभव भित्री मनमा प्रवाहित भइरहन्छन् । यस्तो अनुभवले त्यस रातपछि मलाई कहिल्यै छाडेन ।
गर्न
कहिलेकाहीं अनुभव निकै तीव्र र घनीभूत हुन्छ । यस्तो लाग्छ, यसलाई स्पर्श गर्न सकिन्छ र अरूले पनि महसूस सक्छन् । अरू वेला यस्तो अनुभव भित्री गहिराइमा, टाढा बजिरहेको संगीतको सुस्त धुनझैं बगिरहन्छ ।
पछि अनेक अवसरमा मानिसहरू आएर भन्न थाले, ‘मलाई तपाईंसँग भएको जस्तै अनुभव चाहियो । के तपाईं मलाई त्यो चीज दिन सक्नुहुन्छ ?’ अथवा, ‘के तपाईं मलाई त्यो चीज कसरी प्राप्त गर्न सकिन्छ भनेर बताउन सक्नुहुन्छ ?”
म भन्थें, ‘तपाईंसँग त्यो चीज पहिल्यैदेखि नै छ। तपाईंको मनले गरेको ठूलो हल्लाका कारण सुन्न नसक्नुभएको मात्रै हो।’ वास्तवमा, यही उत्तर विकसित भएर यस पुस्तकका रूपमा आएको हो, जुन यतिखेर तपाईंको हातमा छ ।
Bartaman ko Shakti – Roshan Dahal

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon