Baphare Jindagani – Chudamani Gautam

बाफरे जिन्दगानी – चूडामणि गौतम

350

Out of stock

Restock Email Notification

SKU: Baphare Jindagani (RBD) Categories: , Tags: ,

जतिसुकै अलल्ले वा अथाह सम्पत्ति पनि टिकाउ हुन सक्तैन ।
कालले जतिसुकै बेला जतिलाई पनि टिप्न सक्छ ।
मानिसले उचित कर्म तथा लगनले जतिसुकै आर्जन गर्न सक्छ । जुन घरमा धानसम्म पनि छैन भने त्यहाँ भूस पाउन सकिन्छ र ! दुनियाँमा जताततै अन्धविश्वासको जालोले ज्यान लिन्छ । समाजमा शोषण गर्ने व्यक्तिले गरीब टुहुरो पनि भन्दैन । सत्कार्यमा समर्पित व्यक्ति मानिस भए पनि ऊ विधाता नै हो । धनाढ्य व्यक्तिले आफ्नै गरीब बन्धुलाई पनि नचिने झैं गर्छ । भोको व्यक्तिलाई एक गाँस दिने व्यक्तिको गुन नै सबभन्दा ठूलो हो ।
माया देखायो भन्दैमा जोसित पनि लहसिंदा अन्तमा बरबादी हुन्छ । पढाइको प्रमाणपत्र योग्यता होइन, प्रतिभा र ज्ञान चाहिं महत्त्वपूर्ण हो । कुलाङ्गार तथा पितृघाती व्यक्तिले धरतीमा नै नरकको दुःख भोग्नुपर्छ ।
Baphare Jindagani – Chudamani Gautam

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon