Bansuriko Dhun – Tikaram Regmi

बाँसुरीको धुन– टीकाराम रेग्मी

450

Availability: 5 in stock

SKU: Bansuriko Dhun Categories: , Tags: ,

हे देवी, हामी जति शक्तिशाली भए तापनि हामीले हाम्रो ज्ञान, विद्वत्ता, विवेक, बुद्धि मानिसहरूको संहार गरेर विश्व हाँक्ने शक्ति प्राप्त गर्ने उद्देश्यले ध्वशं अभियानमा लाग्यौँ । न कसैलाई प्राण दान दिन सक्यौँ न आफैँले नासेकालाई पुनर्जन्म । अनि आज ? आज
गुरु, तपाईं आफ्नो बौद्धिकतालाई नक्कली पगरी गुताउँदै हुनुहुन्छ । तपाईंलाई थाहा छ, संसारमा कोही पनि एक्लै बाँचेको छैन । हाम्रो यो ढोंगी संसार सार्वभौम सत्यलाई पाप ठान्दछ । ल भन्नोस्, ‘तपाईंले कसैको हत्या नगरी पेट पाल्न सक्नुहुन्छ ?”
सम्पत्ति नहुनु मात्रै दुःख होइन रैछ । सम्पत्ति हुनु मात्रै सुख पनि होइन रैछ । खोइ त सम्पत्ति त छ नि मसित, भएर के गरुँ । गिद्धका आँखाले डिंगो ढुकेझैँ मेरै दाजुभाइका आँखा त्यही सम्पत्तिका लागि ढुक्दैछन् । जिन्दगी लामो रहेछ….
आखिर सरिताको पनि त हामीसँग सहकर्मी हुनुको नाताबाहेक अरू कुनै लेनदेन छैन । फेरि, यो को हो ? कहाँबाट आएकी हो ? कता जाँदै छे ? कहाँ बस्छे ? के गर्छे ? यो बाटो भएर प्राय किन हिँडेकी छ बारम्बार ? यो पनि त थाहा छैन मलाई । अनि ठुस्किनै पर्ने के परेछ सरितालाई ?
एने आओ; एने; ओने; जल्दी कर; भाग उहाँ से; यहाँ वा देख; ओकर सास चलरहल बा; हो बाबु, ओकरा के त मुड फुट गइल बा !”

Bansuriko Dhun – Tikaram Regmi

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon