Shop Online For Books | Stationery | Fashion | Gift Items

Banking Anusashan – BN Gharti

895

Availability: 5 in stock

SKU: Banking Anusashan (RBD) Categories: , , Tag:

Banking Anusashan – BN Gharti
बीएन घर्तीद्वारा लिखित ‘बैंकिङ अनुशासन दिगो विकासका लागि शीर्षकको पुस्तक नेपाली बैंकिङ इतिहासको एक अमूल्य खजाना हो ।
विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहने हरूका लागिमात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यवसायिक रूपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकहरूका लागि पनि ‘बैंकिङ अनुशासन’ एक उत्कृष्ट तालिम तथा सन्दर्भ पुस्तक हुनेछ भन्ने मलाई लागेको छ ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon