महान् जनयुद्धको क्रममा जेलभित्रका घटनामध्ये कैलालीको धनगढी कारागारका राजनीतिक बन्दीहरूको सङ्घर्ष र जनमुक्ति सेनाले जेल कब्जा गरी बन्दीहरू रिहा गराएको घटना ऐतिहासिक र महत्त्वपूर्ण छ । शर्माको यस कृतिले नेपालमा युगान्तकारी परिवर्तनका निम्ति हजारौं योद्धा र लाखौँ जनताले गरेको त्याग र बलिदानीको गौरवगाथा स्थापित गरेको छ, जनयुद्धका आँधीमय सङ्घर्ष र योद्धाहरूको भूमिकालाई शब्दचित्रमा उतारेको छ । यस्ता कृतिहरूले नयाँ पुस्तालाई कलात्मक दृष्टिले वर्गसङ्घर्ष एवम् राजनीतिक आन्दोलनको गौरवशाली इतिहासको महत्त्वबोध गराउन एवम् कम्युनिस्ट आन्दोलनमा आबद्ध गर्दै अविच्छिन्न उत्तराधिकारी निर्माणका निम्ति महत्त्वपूर्ण योगदान पुग्दछ ।
Banda Parkhal – Tilak Sharma ‘Himal’
Banda Parkhal – Tilak Sharma ‘Himal’
बन्द पर्खाल– तिलक शर्मा हिमाल
₨490
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet