Balbalikasanga Kasto Byabahar Garne – Prem Narayan Bhusal

बालबालिकासँग कस्तो व्यवहार गर्ने– प्रेमनारायण भुसाल

  • Balbalikasanga Kasto Byabahar Garne
  • Prem Narayan Bhusal
  • Sanatan Press
  • Nepali
  • 205 pages

325

Availability: 5 in stock

SKU: Balbalikasanga Kasto Byabahar Garne (RBD) Categories: , Tag:
बालमनोविज्ञानका क्षेत्रमा प्रेमनारायण भुसाल सुपरिचित नाम हो । उहाँले विगत केही वर्षदेखि निरन्तर यस क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । वि.सं. २०३५ सालमा सन्धिखर्क-५ अर्घाखाँचीमा जन्मनुभएका भुसाल विगत डेढ दशकदेखि बूढानीलकण्ठ स्कुल, काठमाडौँमा आबद्ध हुनुहुन्छ । बालमनोविज्ञानसम्बन्धी विभिन्न कार्यक्रममा विज्ञका रूपमा प्रशिक्षण दिँदै र मनोपरामर्शसम्बन्धी अभ्यास गरिरहनुभएका भुसालले त्रिभुवन विश्वविद्यालयबाट मनोविज्ञानमा (PGBPC), नेपाली र समाजशास्त्रमा स्नातकोत्तर, शिक्षा शास्त्र तथा कानुनमा अधिस्नातक तथा संस्कृतमा शास्त्रीसमेत पूरा गर्नुभएको छ । मनोविज्ञान तथा शिक्षा सम्बन्धी स्तम्भमा निरन्तर लेखिरहनुभएका भुसालका १०० भन्दा बढी लेखरचनाहरू ‘क’ वर्गका दैनिक पत्रपत्रिकाहरूमा प्रकाशित भैसकेका छन् ।
प्रस्तुत कृति बालमनोविज्ञानका क्षेत्रमा अति उपयोगी हुने देखिएको छ । यो पुस्तक बालबालिकासँग कस्तो व्यवहार गर्ने भन्ने सम्बन्धमा शिक्षक, अभिभावकहरू लगायत यस क्षेत्रमा रुचि राख्ने सबै पाठकलाई उपयोगी हुने अपेक्षा गरिएको छ।

Balbalikasanga Kasto Byabahar Garne – Prem Narayan Bhusal

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon