Bal Hridayako Gahirai – Basili Sukhomlinski

बाल हृदयको गहिराइ– बेसिली सुखोमल्न्स्किी

699

Availability: 5 in stock

SKU: Bal Hridayako Gahirai (RBD) Categories: , Tag:

धेरै सोच-विचारपछि मैले पुस्तकको नाम राखेँ बाल-हृदयको गहिराइ । मेरो सारा जीवन बालबालिकाको शिक्षणमा नै लागेको हो । त्यसैले सोच्ने गर्दछु- मलाई पुस्तकको यो नाम राख्ने अधिकार पनि छ । म ती शिक्षकहरू जो अहिले अध्ययनरत छन्, पछि यसै क्षेत्रमा आउन चाहने जोसुकैलाई मेरो आफ्नो जीवनको लामो चरणबारे बताउन चाहन्छु । यो चरण दशकौं लामो चरण हो । भर्खरका बालबालिका विद्यालय आउने समयदेखि लिएर उनीहरू वयस्क भई आफ्नो माध्यमिक शिक्षा पूरा गर्दासम्मको समय वा आफ्नो जीवनको नयाँ चरणमा पाइला राख्दासम्मको समयबारे बताउन चाहन्छु । यो यस्तो चरण हो, जतिबेला एउटा निर्दोष बालक पनि वयस्क मानिस बनिसकेको हुन्छ । यसको व्यक्तित्व अनि चरित्र । व्यापक मात्रामा निर्माण भइसकेको हुन्छ । शिक्षकको लागि यो उनको जीवनको एक निकै ठूलो चरण बनिसकेको हुन्छ । यदि मलाई कसैले जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के भनी सोध्नुहुन्छ भने, बिनासोच-विचार मेरो सहज जवाफ हुन्छ- बालबालिकासँगको प्रेम ।
Bal Hridayako Gahirai – Basili Sukhomlinski

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon