त्यतिका बेरसम्म (लाटाले पापा भेटेजस्तो) सासै नफेरी ओठ-घर्षणमा व्यस्त अक्सिजन र हाइड्रोजनको फोक्सोमा कार्बनडाइअक्साइड ओभरलोड भएछ । ला…मो सास हुसु.. सु.. सु फेरे दुवैले । अनि कतै झुक्किएर अर्कैसँग त एक्सिडेन्ट भएन भन्ने आँखाले मिस लता उर्फ हाइड्रोजनले टाउको उठाएर हेरी ।
उफ् ! उफ् ! उफ् ! उफ् ! उफ् !
हुस ! हुस ! हुस ! छुस ! छुस ! छुस !
कवि बैरागी काइँला
आज नेपाली वाङ्मयको टाकुरामा उभिनुभएका बैरागी काइँलाका साहित्यिक आधार प्रारम्भिक चरणका रचनाहरू हुन् । यसैको जगमा टेकेर शिखर आरोहण गर्नुभएको हो । यसर्थ कवि वैरागी काइँलाका प्राप्त यी प्रारम्भिक चरणका रचनाहरू कवि स्वयम् र समग्र नेपाली वाङ्मयका पारखीका लागि अमूल्य सम्पदा हुन् । सम्मान र मायाले जतन गरेर राख्नु हाम्रो साझा दायित्व र कर्तव्य पनि हो ।
Bairagi Kailaka Prarambhik Rachanaharu – Devi Kshetri Dulal
Reviews
There are no reviews yet