अमर दाइलाई चित्रकलामा मार्गदर्शन थियो तर मूर्तिकला सिकाउने कोही पनि थिएन । मूर्ति निर्माण सानो मिहिनेतले हुँदैन, अहिले पनि पाटनको वर्कसपमा लगेर मेटल कास्टिङ गराउँछन् । तर अमर दाइ यति अद्वितीय कलाको धनी हुनुहुन्थ्यो कि उहाँ सबै आफैँ गर्नुहुन्थ्यो । उहाँ जतिको अर्को मूर्तिकार आजसम्म मैले भेटेको छैन । मलाई लाग्छ, अरनिकोपछि नेपालमा जन्म लिएको दोस्रो अद्वितीय कलाकार ‘अमर चित्रकार’ नै हो ।’
– मदन चित्रकार (वरिष्ठ चित्रकार)
‘अमर दाइकी बहिनी साबित्री सिंह चित्रकारको सक्रियताबाट यो स्मृतिग्रन्थ हामीमाझ आइपुगेको छ । यो अत्यन्तै सराहनीय काम भयो । अमर दाइको व्यक्तित्व र कृतित्वबारे आजका पुस्ताले पढ्न पाउने भए । लिच्छिवी कालदेखि चलिआएको प्रविधि अहिले कुन अवस्थामा छ भन्ने लेखाजोखा वर्तमान पिँढीबाट हुने नै छ ।’
–
तीर्थबहादुर श्रेष्ठ
( आजीवन सदस्य : नेपाल प्रज्ञा प्रतिष्ठान)
Bahiniko Ankhama Amar Chitrakar – Sabitrisingh Chitrakar
Bahiniko Ankhama Amar Chitrakar – Sabitrisingh Chitrakar
बहिनीको आँखामा अमर चित्रकार– साबित्रीसिंह चित्रकार
₨500
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet