शब्द र लयको संयोजनले मात्र कुनै पनि सिर्जना गजल बन्न सक्दैन । काफिया, रदिफ, मिसरा, सेर, मतला, मक्ता, तखल्लुस, बहर इत्यादि भनेका गजलका बाहिरी आवरण अर्थात् बाह्य कलेवरका अवयव मात्र हुन् । आत्मा अर्थात् भित्री सौन्दर्य त गजलको भाव, अभिव्यक्ति कला वा प्रस्तुति, शिल्प, तगज्जुल र तख्य्युलमा हुन्छ । यस कारण बाहिरी तत्त्वको अक्षरशः अनिवार्य रूपमा पालना गर्दै भाव, प्रस्तुति, शिल्प, चामत्कारिकता र लय पक्षमा पनि गजलकार सचेत हुनु जरूरी छ अनि मात्र यथार्थमा सुन्दर र उत्कृष्ट गजल सिर्जना हुन सक्छ ।
Bahar Ra Gajal – Ghanshyam Naupane
Bahar Ra Gajal – Ghanshyam Naupane
बहर र गजल – घनश्याम नौपाने
₨275
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet