Bagheni – Indira Prasai

बघेनी– इन्दिरा प्रसाई

500

Availability: 5 in stock

SKU: Bagheni Categories: , Tag:

मेरा लागि पुरुषको खोजीमा जाने गरेको हात्ती दरबारमा रित्तै आउन थाल्यो । रित्तो हात्तीका कारण मेरो अन्त:पुर चकमन्नचकमन्न हुँदै गयो । अनि म ‘युगयुगसम्म पुरुष प्रतीक्षामा बस्न थालेँ । तर पुरुष भने निमिट्यान्न थिए र कहिल्यै मेरो सामु कुनै पुरुष परेनन् ।
अहिले पनि म पुरुष प्रतीक्षामा छु । पुरुष भनेरै पनि हुँदैन । मलाई शिशिर विजयी पात्र चाहिन्छ । जुन पुरुषले हातमा नाङ्गो तरबार बोकेर मभित्र युगौंदेखि बाँचिरहेका कालो विषधारी नागलाई टुक्राटुक्रा पार्न सक्छ, त्यो पुरुष मात्र मेरो राजा बन्न सक्छ । अन्यथा मेरो यही अभिशप्त स्वरूप नै मेरा लागि उपयुक्त छ ।’ • ‘बघेनी’

Bagheni – Indira Prasai

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon