कौर मूलतः आख्यानकार व्यक्तित्व हुन् । साहित्यिक मूल्यका दृष्टिले अत्यन्त उत्कृष्ट मानिएका उनका कृतिमा सामाजिक विसङ्गतिप्रति विद्रोह त छँदै छ, यथार्थको सूक्ष्म विश्लेषण पनि छ । नारीहरूको पीडाको चीत्कार उनका कृतिमा ध्वनित हुने महत्त्वपूर्ण पक्ष हो । शाश्वत युगचेतना उनका कृतिको अर्को महत्त्वपूर्ण प्राप्ति हो । यसैगरी प्रयोगधर्मितालाई पनि अपनाउने र अस्तित्वको खोजी पनि गर्ने पक्षहरू पनि उनका कृतिमा देखिन्छन् । वधशाला कौरको एक चर्चित कृति हो ।
Badhshaala – Ajit Kaur
Reviews
There are no reviews yet