Badhi – Dhurbachandra Gautam

NPR375.00

Availability: 5 in stock

SKU: Badhi (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Publisher

नेपाली आधुनिक उपन्यास लेखनको प्रयोगवादी धारामा अग्रणी नाम हो- ध्रुवचन्द्र गौतम | गुणात्मक र मात्रात्मक दुवै हिसाबले आख्यान जगतमा उनी सर्वाधिक गतिशील र सक्रिय मानिन्छन् । सामाजिक विसंगति र सामयिक विकृतिलाई कथा र उपन्यासमा प्रयोगशील ढंगले बुन्न गौतम सिपालु छन् । ‘बाढी’ उनको एउटा त्यस्तै प्रयोगाख्यानको साक्ष्य हो, जसमा आत्मकथा र संस्मरणको सुन्दर सम्मिश्रण पाइन्छ । यस उपन्यासको मूल चरित्र उपन्यासकार स्वयंकै व्यक्तित्व हो । वर्णित स्थान, मिति, घटना र सम्बन्धित अरू पात्रहरू पनि यथार्थ जीवनकै हुन् । आफ्नै जीवनका अनुभवहरूको विन्यास गरेका कारण उपन्यासकारले यसलाई ‘अनुभवन्यास नामकरण गरेका छन् । यसकारण पनि आख्यानका पाठकहरूलाई ‘बाढीले एउटा अनुपम पठनस्वाद पस्कने विश्वास गर्न सकिन्छ ।

Badhi – Dhurbachandra Gautam

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon