Shop Online For Books | Stationery | Fashion | Gift Items

Badhi – Dhurbachandra Gautam

(1 customer review)

375

Availability: 5 in stock

SKU: Badhi (RBD) Categories: , Tags: ,
नेपाली आधुनिक उपन्यास लेखनको प्रयोगवादी धारामा अग्रणी नाम हो- ध्रुवचन्द्र गौतम | गुणात्मक र मात्रात्मक दुवै हिसाबले आख्यान जगतमा उनी सर्वाधिक गतिशील र सक्रिय मानिन्छन् । सामाजिक विसंगति र सामयिक विकृतिलाई कथा र उपन्यासमा प्रयोगशील ढंगले बुन्न गौतम सिपालु छन् । ‘बाढी’ उनको एउटा त्यस्तै प्रयोगाख्यानको साक्ष्य हो, जसमा आत्मकथा र संस्मरणको सुन्दर सम्मिश्रण पाइन्छ । यस उपन्यासको मूल चरित्र उपन्यासकार स्वयंकै व्यक्तित्व हो । वर्णित स्थान, मिति, घटना र सम्बन्धित अरू पात्रहरू पनि यथार्थ जीवनकै हुन् । आफ्नै जीवनका अनुभवहरूको विन्यास गरेका कारण उपन्यासकारले यसलाई ‘अनुभवन्यास नामकरण गरेका छन् । यसकारण पनि आख्यानका पाठकहरूलाई ‘बाढीले एउटा अनुपम पठनस्वाद पस्कने विश्वास गर्न सकिन्छ ।

Badhi – Dhurbachandra Gautam

Weight 0.3 kg
Authors

Publisher

1 review for Badhi – Dhurbachandra Gautam

  1. sabin.chhetri (Verified Reviewer)

    ध्रुव चन्द्र गौतम उपन्यास शैलीमा लेखिएको संस्मरण हो बाढी। धन्यवाद रत्न बुक्स छिटो र छरितो सेवाको लागि

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon